शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने

घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक...