शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई धन्यवाद दिन उभिएको हुँ, एमसीसीबारे बोल्नुपर्‍यो : प्रदीप गिरी

नेपाली काँग्रेसका सांसद एवं नेपाली राजनीतिमा प्रखर बौद्धिक व्यक्तित्वको छवि बनाएका प्रदिप गिरिले शुक्रबार प्रतिनिधिसभामा मन्तव्य दिँदै गर्दा पूर्ववक्ता भीम रावलले एमसीसीबारे उठाएका प्रश्नहरुको डिफेन्स गर्न खोजेजस्तो देखियो ।...