शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको भूमि अतिक्रमणको विरोधमा ह्वाइट हाउस अगाडि प्रदर्शन

नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्साभित्र पारेकोको विरोधमा ह्वाइट हाउस देखि डिसीस्थित भारतीय राजदुताबाससम्म विरोध प्रदर्शन गरिएको छ ।  शान्तिपूर्ण विरोध प्रदर्शन  अमेरिकी राष्ट्रपति...