शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षाकोठामा शिक्षा सचिव : ‘गाउँपालिकाका अध्यक्षको नाम के हो ?’

गोरखा । ‘ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए ।...