शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आरसीटी र श्रीभगवतीको बराबरी

काठमाडौं । आरसीटी र श्रीभगवतीले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा आरसीटी र श्रीभगवतीले गोल रहित बराबरी खेले...