आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिका समाजवादीका उम्मेदवारको २ हजार बढीको मतान्तर (मतपरिणामसहित)

बुधबार, ०४ जेठ २०७९, १८ : ३४
बुधबार, ०४ जेठ २०७९

पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले २ हजार बढीको मतान्तर बनाएका छन् । बुधबार साँझ प्राप्त मतगणनाको अध्यावधिक विवरणअनुसार समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् । 

यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १७ हजार ३४१ मत पाउँदा काँग्रेसका उम्मेदवारले १७ हजार ४४३ मत पाएका छन् । पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना सकिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप