शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरुवा रोग अस्पतालमा नगद सङ्कलन काउन्टर सञ्चालन

बुधबार, ०९ फागुन २०८०, १३ : ३३
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा फागुन ९ गतेदेखि नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । 

अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद सङ्कलन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान  गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप