शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मम्मी डान्स प्रतियोगिता’ को उपाधि कल्पनालाई

बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’ को ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् । चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवका अवसरमा आयोजित मम्मी डान्स प्रतियोगितामा...