आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धको ल्होसारमा पर्यटन प्रवर्द्धनमा जोड दिइने

    बौद्ध क्षेत्रमा तामाङ जातिले मनाउने २८५६औँ सोनाम ल्होसारका लागि मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा गठित ६० सदस्यीय समितिमा बौद्ध क्षेत्रमा क्रियाशील सबै...