शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा घोषणा, भनिन्, ‘बाजी मैले मारेँ, आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु’

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएको घोषणा गरेकी हुन् । तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको धारा ९१...