मैत्रीपूर्ण टी–२० प्रतियोगिता
नेपालले दोस्रो विकेट गुमायो, अर्धशतक बनाए लगत्तै आसिफ आउट
शनिबार, २२ वैशाख २०८१, १५ : ००
काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत नेपालले दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ५१ रन बनाएर आउट भएका हुन् । नेपालले १३.३ ओभरमा २ विकेटको क्षतिमा १०९ रन बनाएको छ ।
अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण