बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध भट्टीमा प्रहरीको छापा, २० हजार लिटर मदिरा नष्ट

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।  बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा...