आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा कोरोना संक्रमणबाट मर्नेको संख्या १०६ पुग्यो, ४ हजारभन्दा बढी सङ्क्रमित (अपडेट)

एजेन्सी । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५१५ जना सङ्क्रमित...