शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डेलले आरएसए साइबर सुरक्षा एकाई २ अर्ब डलरमा बेच्ने घोषणा

एजेन्सी । प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई (आरएसए) दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई बिक्री गर्ने घोषणा गरेको छ । आरएसए कम्प्युटर प्रणालीको रक्षा...