शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिला माध्यमिकी परिक्रमामा सहभागी १ जनाको मृत्यु

जनकपुर । १५ दिने मिथिला माध्यमिकि परिक्रमाको तेस्रो दिन बिहान १ जनाको मृत्यु भएको छ । मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको क्रममा कल्यानेश्वरबाट डोलासँगै परिक्रमा गरिरहेका धनुषाको मिथिला बिहारी नगरपालिका कचुरी...