शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु (अपडेट)

बेइजिङ । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ ।...