बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा इलाममा ३१ मिलियन लागतमा संस्कृत विद्यालय निर्माण

इलाम– नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत नेपाली ३१.१३ मिलियन लागतमा इलामको बरबोटे गाउँ विकास समितिमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको निर्माण भएको छ । विद्यालयको औपचारिक उद्घाटन बरबोटे गाउँ...