इन्टरनेट सेवा प्रभावित
रातभरमा इन्टरनेट समस्या समाधान हुन्छ : सञ्चारमन्त्री शर्मा
बिहीबार, २० वैशाख २०८१, २१ : ३६
१
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा देखिएकाे समस्या रातभरमा समाधान भइसक्ने जानकारी दिएकी छिन् ।
देशभर इन्टरनेट अवरुद्ध भएपछि समाधानका लागि सिंहदरबारस्थित मन्त्रालयमा भएकाे छलफलबाट बाहिरिँदै गर्दा राताेपाटीसँगकाे कुराकानीमा उनले जनताकाे सेवाका लागि सबै विकल्प खुला गरेर रातभरमा समाधान खाेजिने जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण