शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली प्रतिवेदन बनाएर रकम भुक्तानी गरेको खुलासा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ ।  पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५र०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने...