शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलमा खुल्यो अर्को पर्यटन परिषद्

ठमेल क्षेत्रका पर्यटन व्यवसायीको हक, हितका लागि पश्चिम ठमेल पर्यटन परिषद् गठन भएको छ । राजधानीको ठमेलमा आयोजित एक कार्यक्रमकाबीच सन्तोष पाण्डेको अध्यक्षतामा १३ सदस्यीय  परिषद्को गठन गरिएको हो ।  ...