आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि यूनाईटेड इन्स्योरेन्सको बिमा पोलिसी, नविकरण तथा बिमा दावी दर्ता घरबाटै

काठमाडौं– यूनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितहरुको सुविधालाई लकडाउनको समयमा घरबाटै बिमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोनाभाइरस (कोभिड–१९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको...