शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालहरुलाई कोभिड क्लिनिक सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले तोकेका अस्पताललाई कोभिड क्लिनिक अनिवार्य रुपमा संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । तोकिएका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) शंकास्पद बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...