शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो त्रैमासको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २१.३९ रुपैयाँ

काठमाडौं । मुलुकमा नेतृत्वदायी जीवन बीमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ...