बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

काठमाडौं । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित...