शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नरवाणेको असंवेदनशील टिप्पणी : भारतीय सेनाका ४० नेपाली बटालियनको अवमूल्यन

अर्कै देशको इशारामा काठमाडौँले सीमा समस्याबारे विरोध प्रदर्शन ग¥यो भन्ने भारतीय सेनाका प्रमुख एमएम नरवाणेको आक्षेप गैरजिम्मेवारपूर्ण छ । दुवै देशको सेनाको सेना प्रमुखको हैसियतमा रहेका नरवाणेको भनाइ हानिकारक छ...