शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा फौजी किराको प्रकोप

सप्तकोसी नगरपालिकामा हुर्किँदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु...