शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुफ्थान्सा एयरलाइन्सको नोक्सानी २ अर्ब डलरभन्दा बढी

फ्रान्कफर्ट । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएको बुधबार जनाएको छ । कोरोनाभाइरसबाट सिर्जित विषम परिस्थितिका कारण कम्पनीको...