शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कूटनीतिक वार्ताबाटै भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने निष्कर्षमा ‘मिनी’ सदन

–शरच्चन्द्र भण्डारी काठमाडौँ । उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने अपरिहार्यता सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले औँल्याएको छ । मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्दै पारस्परिक लाभ...