शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोन र उनकी पत्नीले भ्रष्टाचार मुद्दामा दोषी ठहर

एजेन्सी । फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको...