शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा सञ्चालनमा आयो मयुर यातायात

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालिले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीनवटा बसबाट सेवा शुरु गरिएको प्रालिले जनाएको छ ।...