शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारले दियो प्रहरीलाई पिकअप भ्यान र मोटरसाइकल

पोखरा । गण्डकी प्रदेश सरकारले प्रहरीलाई सवारी साधन उपलव्ध गराएको छ ।  गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सो सवारी साधन उपलब्ध गराइएको हो...