शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मुडे-चरिकोट सडक : पाँच वर्षमा पनि बनेन ३० किमी

चरिकोट । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण...