शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पताललाई गरियो ‘सेनिटाइज’

बिराटनगर । कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाइज’ गरिएको छ । अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाइज गरेको हो ।  ...