बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारीमा कोरोना देखिएपछि विशालबजार क्षेत्र बन्द

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ ।  व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार...