शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फेवातालको पाँच करोड लिटर पानी घटाउने तयारी

पोखरास्थित फेवातालको पानी फेरि घटाइने भएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी...