बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वर्षाले उडान प्रभावितः फ्लाई दुबई लखनउ डाइभर्ट

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’...