आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङको सुपरदोर्दी ‘ख’ को काम ८० प्रतिशत सम्पन्न

लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना...