बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली युवाहरुले बनाए ई–कमर्स सफ्टवेयर, नेपाली सामाजिक संजालको पनि विकास गर्दै

काठमाडौं । सिर्जनशील नेपाली एक युवाहरुको समूहले स्थापना गरेको मेसटेक्स प्रालिले विभिन्न सफ्टवेयर र एपहरुको विकास गरेको छ । मेसटेक्सले नेपाली ई–कमर्स प्लाटफर्म, खाना डेलिभरी गर्ने एप, नेपटप नामक टिकटक...