शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

किन फुट्छ ओठ ? थाहा नभएका ५ कारण

एजेन्सी – सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ । जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ ।  ...