शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बुढो बाघ : इटालीमा ज्लाटानको एकपछि अर्को कीर्तिमान

एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोवीचले इटालियन सिरिए ‘ए’ मा दुर्लभ कीर्तिमान बनाएका छन् । लिगको इतिहासमा सिजनको शुरुवाती ६ खेलमा गोल गर्ने उनी मात्र चौथो खेलाडी बनेका हु्न्...