नेपालका लागि सबैभन्दा धेरै टी–२० खेल्ने खेलाडी बने सोमपाल
शनिबार, २२ वैशाख २०८१, १२ : ३१
काठमाडौँ । सोमपाल कामीले नेपालका लागि सबैभन्दा धेरै टी–२० खेलहरू खेल्ने रेकर्ड बनाएका छन् । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले करन केसीलाई उछिन्दै यो रेकर्ड बनाएका हुन् ।
सन् २०१४ यता सोमपालले नेपालका लागि ७७ वटा टी–२० खेल खेलेका छन् । करनले ७६ वटा खेल खेलेका छन् ।
दुई खेलाडीपछि क्रमशः दीपेन्द्र सिंह ऐरी (७३), ज्ञानेन्द्र मल्ल (६८) र अविनाश बोहरा (६७) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण