शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

बुटवल । भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो ।...