शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ...