बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा जम्मकट्टेल

हेटौंडा । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । आज यहाँ सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको वाग्मती प्रदेशसभा सदस्य...