शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको स्वास्थ्य प्रणाली नै 'कोल्याप्स' भइसक्यो : डा.चन्द्रमणि अधिकारी (भिडियो सहित)

काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र...