शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गाईघाट बजारमा विषादीयुक्त आँप  बिक्री

जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरू बिक्री गरिरहेका  छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म...