बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फोटोपत्रकार दानिस सिद्धिकीको सम्झनामा स्वयम्भुमा दीप प्रज्वलन, तस्विरहरु हेर्नुहाेस्

अफगानिस्तानमा जारी युद्धको रिपोर्टिङका क्रममा मारिएका फोटोपत्रका दानिस सिद्धिकीको सम्झनामा मंगलबार साँझ काठमाडौँको स्वयम्भुमा दीप प्रज्वलन गरिएको छ । फोटोपत्रकारहरुको समूह पीजे क्लबले दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको...