शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या

मोरङमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । फुटबल खेल्ने क्रममा भएको विवादको रिसिबीका साँधेर भएको छुरा प्रहारबाट मोरङ उर्लाबारी –८ राजघाटका १७ वर्षीय अभिषेक चौधरीको हत्या गरिएको हो...