बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भाषासम्बन्धी पुस्तक : क्रियाको रूप विश्लेषण

नेपाली भाषा अध्ययनसम्बन्धी धेरै पुस्तक प्रकाशित भएका छन् । यही लहरमा हेम अधिकारीको ‘क्रियाको रूप विश्लेषण’ पुस्तक भर्खरै प्रकाशनमा आएको छ । क्रिया भाषामा सबैभन्दा बढी रूप चल्ने (परिवर्तन हुने)...