शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनुभूति : अलविदा बुवा

गोरो वर्ण, अग्लो शरीर, न दुब्लो, न मोटो, सदावहार मध्यमखाले शरीर । मैले जीवनको सैंतीसौं वसन्त पार गर्दै गर्दाको जोश र उमङ्ग भन्दा बुवाले जीवनको छयासीऔं वसन्त पार भैसक्दाको जोश...